प्रदेश सरकारले कार्यक्रता उधोग संचालनको नाममा कार्यक्रता पालन ६ अर्व विना धितोमा दिने

विराटनगर वैशाख १२ गते । प्रमुख अतिथि हिकमत कुमार कार्की , मुख्य मन्त्रीले आज विराटनगरमा कोशी प्रदेशको आर्थिक अवस्था लगानीका सम्भावना र चुनौती अनतरसंवाद कार्यक्रममा वोल्दै मुख्य मन्त्री हिकमत कुमार कार्कीले नेपालकै पहिलो निजीक्षेत्रमा लागानी सम्मेलन हुँदै छ वताउनु भयो । हामीले पाथीभरा केवलकारको विकासको अवरोध गर्याै । हाम्रो देवी देवतन रिसाए भाकल समेत गर्याै । हामीले स्वदेशी लगानीकर्ताहरूलाई सहयो गर्ने । धेरै नयाँ कानुनहरू वनायो र ७ वटा कानुनको ऐनको सनसोधन पनि गरेका छौ । ६०÷६५ वटा परियोजनाहरू हामीले हेरीरहेका छौ । विभिन्न लगानीकर्ता लाई सामेल गराउने छौ । हाम्रो कार्यालय पनि विराटनगरमा राखिने छ ।

तपाईहरू फाईल वोकेर काठमाण्डौ जानू पर्ने छैन । उधोगहरूकोलागी एलानी जग्गा समेत दिन मिलने कानुन समेत वनाई रहेका छौ । नेपालको ठुलो वजनर भारत हो । भारतमा वस्ने मानिसहरूको देवता नेपालमा छ । पशुपतिनाथ ,वराहझेत्र , गोतमवुद्व लुम्बिनी ,मुक्तिनाथ मन्दिर जस्ता मठमन्दिर हाम्रो देशमा छ । यहाँ भारत र चाइनाको मानीसलाई कमतीमा ०.५ प्रतिसत मानिसलाई प्रयटनको रुपमा ल्याउन पाए हाम्रो देश मालामाल आर्थीक रुपमा सवल हुने तर्क मुख्य मन्त्री कार्कीले प्रष्ट पार्नु भएको थियो । राखनु भएको थियो । मुख्य मनत्री कार्कीले अव कोशी प्रदेश सरकारले ४ वटा नयाँ परियोजना अगाडी सारको छ । ईलाम र धनकुटा जिल्लामा ४५ किलो मिटरको पद यात्राको निमार्ण कार्य सुरुहुदै छ ।

त्यसैगरी सुनसरीको वाह्राक्षेत्र हुदै उदेयपुरभोजपुर हुदै ६५ किलो दुरीको पद यात्रा निमार्ण गर्ने छ । यसरीनै ४ वटा पद यत्रा वनदा त्यहाँका ५ लाख स्थानीयवासीहरुले रोजगार पाउने मन्त्री कार्कीले निजी क्षेत्रमा लगानी कार्यक्रममा वोलनु भयो । उतm परियोजना २०८५ सालमा समाप्त हुने छ । अव कोशी प्रदेश सरकारले व्यापारीलाई ६ अर्व रुपैयाँ विना धितोमा उधोग खोलन र सञ्चालन गर्न वैंक ग्यारेन्टी प्रदेश सरकार वसिदीने भएको मन्तव्यको क्रममा विचार व्यतm गर्नु भयो । यो कार्यक्रम ल्याएर सरकारले आफनो पार्टीको कार्यक्रता र आफना भाईभतीजालाई सहयोग गर्ने खालको योजना रहेको आम जनताको वुझाई रहेको । यस्तो खाले योजनाम सरकार असफल हुने देखिन्छ । पुर्व मुख्य मन्त्री उदव थापा जब सम्म हामी निजी झेत्रलाई लिएर अगाडि नवढे सम्म प्रर्देशको विकास हुन सक्दैन । पर्टन वर्ष मनाउदा प्रदेशको ४५ वटा धार्मिक ससकृत क्षेत्र घुमने हेर्ने वतावरण मिलाउनु जरूरी छ । हिमाल हाम्रे प्रदेशमा छ तर हामी प्रचार गर्न सकेका छैनौ । नेपालकै सवै भन्दा झोचो क्षेत्र झापामा छ । यहाँ हामीले पर्यटकलाई ल्याउन सकेका छैनौ ।

चन्द्रप्रकाश ढकाल उधोग वाणिज्य महासंघ अध्यक्ष हाम्रो देशमा कानुन राम्रो पनि छ । कालावजारी एन खारेज भयो । सरकारले निजीक्षेत्रमा कति लगानी गर्ने , त्यहिअनुसार रोजगारी पाउने छ । हाम्रा दाजुभाई दिदीवहिनी हरूलाई ४५ डिग्री शेष टेमप्रेचरमा काम गर्न नपठाउने हो भने सरकारले साच्चै कै लगानी गर्नु जरूरी छ । पाथीभराको रोकीएको विकास हिजोमात्र पहिचानवादीहरूले निर्वाण गर्न दिने भएको छ । स्थानीय मानिसलाई रोजगार सेवासुविधा दिने । कसैको धर्म संस्कृति लाई पहिचानको संरक्षण गर्नुपर्छ । यश प्रदेशमा लगानी गर्न व्यापनरीहरूलाई सल्लाह दिनु भयो । वोडरसाईडमा २५ हजार भन्दा वढी रकम वोकन नपनउने व्यवहारीक नभएको ५ डलर जति वोकन पाउने नियम लगाउनु पर्छ ।

त्यसैगरी आदपतिय चिया व्यापरीले , हाम्रो चियावगानमा मल हालनेवेलामा सरकारले मल दिदैन । कोशी प्रदेवाट हामीले केही सहयोग छैन । हाम्रो चियाको ग्रेड हुदैन हुनु पर्छ । हाम्रो चिया खास गरेर भारतको वजारमा जान्छ । हाम्रो चियाको गलत प्रचार गरिन्छ । हाम्रे चिया भारत गएर नेपाल आउँछ । वार्षिक ६ अर्वको कारोवार हुन्छ वताउनु भयो । त्यसैगरी उधोग संगठन मोरङ अध्यक्ष राकेश कुमार सुरानास्पसट कानुन नियम नीति नभएको , व्यापारीलाई कारवाहीको कमिकमजोडी कारण जेल जानु पर्ने खालको कानुन छ । विदेशी लगानी भित्र्याउनु पर्छ । पथीभारामा वन्नलागेको केवलकार निर्माणको कार्य लाई अवरोध गर्ने लाई कारवाहि हुनु पन विचार व्यतm गर्नु भर्योे ।
स्विच नेपालका निर्देशक पदम भण्डारी मनोज पोडेलले निजी लगानी कार्यक्रममा हामी संग भिजन लामो योजना हुनु पर्छ । देशभित्रको लानीकर्ता मात्र नभएर विदेशी लगानीकर्ता लल्याउनु जरूरी छ आफनो विचार व्यतm गरे ।
शैलेन्द्र गुरागाईले कुनै पनि उघोग संचालन गर्न सर्वप्रथम कच्चापदार्थको जरूरी छ । सर्वप्रथम उघोगलाई उर्जाको आवश्यकता पर्छ । मन्त्रालयको आसपासमा २ सयवटा फनयलहरू घुमीरहेकने छ । उर्जा उत्पादन गरेर गरिव देशहरू धनी भएका छन ।
कृषी तथा शहकारी मन्त्री हेमराज ढकाल , कोशी प्रदेशमा पाउने जति जडिबुटी तापलेजुङ ,हिमालमा पाउछ । नेपालको ईलेचि भारतमा उत्पादी होभनी प्याकेजीङ गरेर नेपालको मलहरूमा विक्रि भएको । पाथीभराको कुरा उठेको छ । हामी विकासको विरोधी होईन तर कसैको धर्म संस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने विचार व्यतm गरे ।