
नेकपा एमालेकाे जिल्ला कार्यसमितिकाे निर्वाचनमा अहिले सम्म कसले कति मत पाए ।
पदाधिकारीमा खसेको अहिलेसम्म १८८ मत, २५१ मत र पछिल्लो २४१ मत गन्दा प्राप्त परिणाम । ६८० मतमा
क्रमशः
अजम्बर राई ३३२
राजकुमार ओझा ३२१
सागर थापा ३२०
शान्ति लिम्बू भुजेल ३०५
सोमराज थापा ३४७
रबिन थापा २८७
सन्तोष बान्तवा ३७०
ईर्जालाल राजवंशी २४६
उषा झा ३०८
शिल्पा कार्की ३२३