विराटनगरमहानगरपालिकाले ९ महिनामा ३२ करोड राजश्व उठाए

विराटनगरमहानगरपालिकाले ९ महिनामा ३२ करोड राजश्व उठाए
विराटनगर । विराटनगरमहानगरपालिकाले ९ महिनामा ३२ करोड राजश्व विभिन्न शिर्षकमा संकलन गर्नसफल भएको राजश्व शाखा प्रमुख सरोज गोतमले वताए । यसरी राजश्व संकलन गर्नेमा सवै भन्दा वढी १ नम्वर वर्डा कार्यालयले ५ करोड ९३ लाख ८३ हजार ८७२ रुपैयाँ संकलन गरेको छ । त्यसैगरी दोस्रोमा वडा नम्वर १० ले ३ करोड ३२ लाख ३४ हजार ५७६ रुपैयाँ राजश्व संकलन गरेको छ । वडा नम्वर २ ले १ करोड २ लाख ७८ हजार २७१ रुपैयाँ विभिन्न शिर्षकमा रजश्व संकलन गरेको छ ।

वडा नम्वर ३ ले ९ महिनामा २ करोड ५० लाख १६ हजार १३७ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी साउन देखि चैत्र महिना सम्ममा वडा नम्वर ४ ले २ करोड ७८ लाख ४७ हजार ४०२ रुपैयाा राजश्व संकलन गरेको छ । वडा नम्वर ५ ले पनि २ करोड ६२ लाख ८ सय ५० रुपैयाा राजश्व संकलन गरेको छ । वडा नम्वर ६ ले २ करोड ४ लाख ४५ हजार ८५५ रुपैयाँ राजश्व संकलन गरेको छ । वडा नम्वर ७ ले १ करोड ९८ जार २० हजार २९ रुपैयाँ राजश्व संकलन गरेको छ । वडा नम्वर ७ ले २ करोड ७८ लाख २ हजार ३४६ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । वडा नम्वर ९ ले ९ महिनामा १ करोड ६६ हजार ८७ हजार ८२७ रुपैयाँ राजश्व संकलन गरेको छ । वडा नम्वर १० ले ३ करोड ३२ लाख ३४ हजार ५७६ रुपैयाँ राजश्व स.कलन गर्न सफल भएको छ । वडा नम्वर ११ ले २ करोड ३० लाख २२ हजार ७४५ रुपैयाँ राजश्व स.कलन गरेको छ । १२ नम्वर वडा ले १ करोड ९५ लाख ३० हजार ८६१ रुपैयाा राजश्व स.कलन गरेको छ । वडा नम्वर १३ ले १ करोड १५ लाख ९७ हजार ५९० रुपैया राजश्व स.कलन गरेको छ । त्यसैगरी वडा नम्वर १४ ले पनि ७० लाख ५० १७१ रुपैयाँ राजश्व संकलन गरेको छ । वडा नम्वर १५ ले ६३ लाख ५८ खाख १६० रपैयाा राजश्व संकलन गरेको छ । वडा नम्वर १६ ले ४८ लाख ४० हजार २९२ रुपैयाँ राजश्व संकलन गरेको छ ।

वडा नम्वर १७ ले ९ महिनामा २४ लाख २६ हजार ७५७ रुपैयाँ राजश्व मात्र संकलन गर्न सकेको छ । वडा नम्वर १८ ले सवै वडा भन्दा कम राजश्व संकलन गरेको छ । १८ नम्वर वडाले १३ लाख ९३ हजार ५७७ रुपैयाा राजश्व स.कलन गरेको छ । वडा नम्वर १९ ले २९ लाख ८३ हजार ४९० रपैयाँ स.कलन गरेके छ । वडा नम्वर २० ले ५२ लाख १ हजार ३३८ रुपैयाँ राजश्व संकलन गरेको छ । यसरी सवै वडा गरेर जम्मा ३५ करोड ११ लाख २९ हजार ३६४ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । गत वर्षको तुलनामा यतिवेला सम्म यस पटक ५० लाख रुपैयाँ वढी राजश्व संकलन भएको विराटनगरमानगर पलिकाका राजश्व शाा प्रमुख सरोज गोतमले वताउनु भयो । वढी राजश्व संकलन हुनुको मुख्य कारण नगरपालिकाको नियमित वार अनुगमन गरेको कारणले वढी राजश्व संकलन भएको गोतमले वताए ।