भारतवाट ८५ आइटमआयो , नेपालवाट १७ आइटम मात्र गयो , केके आयो केके गयो ?

Surakinews
शुक्रबार, चैत्र २९, २०८१

 

भारतवाट ८५ आइटमआयो , नेपालवाट १७ आइटम मात्र गयो , केके आयो केके गयो ?

बिहिबार, चैत्र २८, २०८१
  1. भारतवाट ८५ आइटमआयो , नेपालवाट १७ आइटम मात्र गयो , केके आयो केके गयो ?
facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button

विराटनगर । २०८१साल साउन देखि पुष मसान्त सम्ममा भारतवाट ८५ आइटम सरसामान आयात भएको छ भने नेपालवाट १७ आइटम सरसामान निर्यात भएको छ । भारतवाट ६ महिनामा १३०८३ मेटीक टन धान आयत भउको छ । मकै २८९०७ मेटीक टन आयात भएको छ । चामल ७१५९ मेटीक टन आयात भएको छ । कोदो ८८८ मेटीक टन आयात भएको छ । प्याज १४४१ मेटीक टन आयात भएको छ । आलु १२४२३ मेटीक टन आयात भएको छ । स्याउ ४५८५ मेटीक टन आयात भएको छ ।

भारतवाट ६ महिनामा तोरी ६०६७ मेटीक टन आयात भएको छ । पानकोपात ५४२ मेटीक टन आयात भएको छ । मेथी ९२ मेटीक टन आयात भएको छ । सुनतला ३० मेटीक टन आयात भएको छ । जीरा २०१ मेटीक टन आयात भएको छ । मसाला २० मेटीक टन आयात भएको छ । कागती १११.६ मेटीक टन आयात भएको छ । सुख्खाखुर्सानी ६७ मेटीक टन आयात भएको छ । मरिच ३२ मेटीक टन आयात भएको छ । भारतवाट ६ महिनामा तोरीके पिना २०३५ मेटीक टन आयात भएको छ । मसुरो ४४१६ मेटीक टन आयात भएको छ । सोयागैीट १२४७० मेटीक टन आयात भएको छ । त्यसैगरी इमली १४० मेटीक टन आयात भएको छ । पपकन १५४४ मेटीक टन ,तील ९१ मेटीक टन,मकै कनिका ३३३ मेटीक टन , वेसार १३८ मेटीक टन ,लसुन ६९४ मेटीक टन ,नास्पाती १८७ मेटीक टन ,जौ ७९ मेटीक टन,वोडी १०५ मेटकि टन ,रहर १२ मेटीक टन ,चना ६८२ मेटकि टन ,रजमा ७३ मेटीक टन ,गहुँ ९३५ मेटीक टन , भटमास १३८ मेटीक टन ,धान चोकर ५४ मेटीक टन ,चामल कनिका ५६८ मेटीक टन, अनार १४ मेटीक टन भारतवाट नेपाल तर्फ ल्याव टेष्ट गरेर कानुनी प्रक्रीयावाट आयात भएको कुरा प्लान्टटाईन्ट कार्यालयको प्रमुख नन्दकिशोर सिंहले जानकारी गराए ।

त्यसैगरी पुष्प विरुवा १६००० वटा विरुवा आयात भएको छ । गहुँ चोकर ११८६ मेटकि टन ,धनिया ४९० मेटीक टन ,मुंग ६९ मेटीक टन , कच्चा काजु ५४ मेटीक टन ,टमाटर ६०४ मेटीक टन ,मुमफली पिना ५९४ मेटीक टन , मकैको विउ ४३ मेटीक टन ,आलस २३ मेटीक टन ,ज्वानो ४५ मेटीक टन ,मकै ग्लटिन ३८२४ मेटीक टन ,मास दाल ६२५ मेटीक टन ,वयर १७ मेटीक टन ,सुपाडी ५४ मेटीक टन ,अंगुर १५ मेटीक टन ,नास्पाती १११ मेटीक टन , आप १७ मेटीक टन ,हरियो तरकारी ६३.६ मेटीक टन,डिडिजीएस ३२७६ मेटीक टन ,छोहोरा ११२ मेटीक टन ,हलुवावेद २० मेटीक टन , र सखरखण्ड ११ मेटीक टन भारतवाट नेपाय आयात भएको छ । त्यसैगरी नेपालवाट भारत तर्फ प्लाइ वुड २३९०४ मेटकि टन ,तोरी पिना ५६२२ मेटीक टन ,वन्दा ९२१ मेटीक टन ,झारु ९८६ मेटीक टन , कत्था ३५४ मेटीक टन ,तेजपात १४३२ मेटीक टन , चिया १२.छ मेटी टन ,रुदाक्ष ३७६ मेटीक टन ,चिउरा २३ मेटीक टन ,आप सुकुटी ६३ मेटीक टन ,सिएनएस तेल ३५९ मेटीक टन नेपाल वाट भारत तर्फ निर्यात भएकको कुरा प्लानटाइन कार्यालयका प्रमुख नन्दकिशोर सिंहले जानकारी गराए ।

 

बिशेष बिज्ञापन