
आज विराटनगरमा समनवेशी समाजवादी पार्टी नेपनल थरूहट काेचिला जिल्ला कार्य समिति माेरङले सिरूवा आर जुडी सिताैल साँस्कृतिक महाेत्सव पत्रकार समेलन गरि मनाउने भएका छन । उक्त पार्टीकाे वेनरमा धर्म निरशझेपता सहित काे सङघीय समावी लाेकतान्त्रिक हमर अभियान आपन भेस भुसा जुडी सितनैल हे सिरूवा लगायत संस्कृति हमर पहिचान थारूभाषामा लेखिएकाे मुल नाराका सिरूवा महाेत्स मनाउने भएका छन । २०८२ साल वैशाख १ गते माेरङकाे नेता चाैकमा सिरूवा महाेत्स आयाेजना गरि राजयलाई खवरदारी गर्ने कार्यक्रम गर्ने भएकाे छ । उक्त महनेत्सवमा थारू जातिहरूकाे भाषा,भेष भुषा माैलिक नाचगान गर्ने भएकाे छ । उक्त महाेत्सवमा पुराना लालटेन ,टुकी , जन्मिदा, मर्दा चाहीने सरसामान राखने भएका छन ।यी पार्टी आखुहरू राजावादी नभई नगतन्त्रवादी रहेकाे कुरा मनाेज विश्वासले वतनए । काेशी प्रदेश नभई काेचिला प्रदेश हुनु पर्ने कुरा वताए । सिमाङकन सहिसत्य ढङगले हुनु पर्ने वताए ।