
अपाङ महासंघले अपाङता भएको व्याति हरुको प्रतिभाको खोजीमा
विराटनगर, ५ गते वेशाख ।
आज विराटनगरमा नेपालमै पहिलो पटक अपाङता भएका व्यक्ति हरुको प्रतिभाको खोजी गरि निजहरुलाई रोजगारको व्यवस्था मिलाउने राष्ट्रिय अपाङ महासंघ कोशी प्रदेशले योजना ल्याएको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गरेर महासंघका अध्यक्ष नविनचन्द्र ढुङगेलले भने यहि वैशख २४ गते तिर विराटनगरमा अपाङता भएका व्यतिmहरु संग रहेको कला प्रतिभासाली व्यतिहरुलाई प्रदेशभरीवाट छनोट गरि उहाहरुलाई रोजगारको व्यवस्था मिलाउने र आयस्रोतको वयवसथा हुने पहल गर्ने भएको वताए । कोशी प्रदेशभरी रहेको अपाङहरुसंग ९ वटा प्रतिभा विधाहरुमा दखल भएका व्यतिmहरुलाई कार्यक्रममा सामेल गर्ने भएको छ ।
९ वटा प्रतिभाहरुमा साहित्य कविता वाचन ,वक्तत्वकला ,संगीत तथा गायन , अभिनय क्यरिकेचर ,नृत्य ,चित्रकला ,हस्तकला , नवप्रवर्दृन इनामेसन जस्ता प्रतिभा भएका व्यतिहरुले आफने मोवाईलमा आफनो प्रतिभाको भिडीयो वनाएर राष्ट्रिय अपाङ महासंघ कोशी प्रदेशको कार्यालयमा पठाउनु पर्ने र सोह क्षेत्रको विज्ञयले छनोट गर्ने छ । उतm कार्यक्रम सफल पार्न २३ लाख खचृ लाग्ने भएको अध्यक्ष ढुङगेलले वताए । उतm कार्यक्रमलाई सहयोग गर्नेहरुमा समाजिक विकास मन्त्रालय विराटनगर , करुणा फाउण्डेसन नेपाल ,राष्ट्रिय अपाङग महासंघ नेपालको सहयोगमा कार्यक्रम हुने भएको छ । उतm कार्यक्रममा समाजिक विकास मन्त्रालयका कर्मचारी सुनिता भट्टराई ,करुणा फाउन्डेसन नेपालका निदे्रशक योगेन्द्र गिरीले पनि आफनो विचार व्यतm गरेका थिए ।