
विराटनगर ,वैशाख ७ गते ।
आज विराटनगरमा पसर्वेली जनसञ्चार सहकारी संस्था लि. विराटनगरद्धारा प्रकाशित हाम्रोमत राष्ट्रिय दैनिक २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको अवसरमा विराटनगर स्थ्ति मोरङ उधोग व्यापार संधको सभाहलमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अव वल्ल संविधान संसोधन गर्ने समय आएको छ । गन्तान्त्रीक लोकतान्त्रीक संविधान हामी सवै ठुला दलहरु मिलेर वनएका थियो । त्यतिवेला हामीलेनै १० वर्ष सम्म संविधान संसोधन गर्न नपाउने लेखेका थियो । हामीले वनाएको संविधान कहाँनीर कसलाई काम गर्न वाधापु¥याएको छ । हामीले संविधान वनाउदा सासकिय स्वरुप अनुसारको संविधान वनाउन नसकेको वताउनु भयो । अव यतिवेला गठवन्धनकै पार्टीका नेताहरु संविधान संसोधन गर्नुहुदैन भन्छन ।
पुष्पकमल दाहा भन्छन हामीले २० वर्ष सम्म सासन चलाईरहदा नेपालको आर्थीक विकास गर्न नसकेको स्विकार्नु भयो । हामीले परनिरभर भयौ ,हामीले सधै अन्य देशवाट खाध्यानन् आयतमात्र गर्यो तर देशले निर्ययात कहिले गरेन प्चण्डले प्रष्ट पार्नु भयो । हामीले गलत आर्थीक मोडल अपनायौ जसले गर्दा देशमा आर्थीक वृद्धी गर्न नसकेको वताउनु भयो । हामीले जसले जे पाए त्यही अर्थ परिभाषा दिएर देश विग्रेको वताउनु भयो । आन्दोल कसलाई भन्ने , जनआन्दोलन कसलाई भन्ने ,विद्धोह कसलाई भन्ने ,क्रान्ति कसलाई भन्ने जसलाई जेमनलाग्यो त्यही परिभाषा दिएकै कारण देशमा समस्या आएको प्रचण्ले विचार व्यतm गरे । यस्ता परिभाषाहरमा सवैपार्टीको मत एक एउटै परिभाषा हुनु पर्छ ।
समाजिक सञ्जालमा जनताले देशमा लोकतन्त्र होईन यो नेता तन्त्र हो भन्ने विचारहरु आईरहदा र खासमा तिनजना नेताहरुको नाम जोडेरटिका टिपनी आएकोले प्रचण्डलाई भित्रैवाट दुखलागेको जस्तो महसुस गकोको उहाको वोलाईवाट प्रष्ट वुझन सकिन्थ्यो । यी ३ जना नेताले मात्र २० वर्षसम्म देश चलाए उहाको वुझाई रहेको थियो । गणतन्त्र जोगाउन सवै ठुला पाटीहरु एकजुट हुनै पर्छ । हामी सवैले मिलेर गणतन्त्र ल्याएको हो वताउनु भयो । अव हामी पार्टीका नेताहरुले २० वर्ष अवधिमा कहा कसले के गल्ती गरेका हौ त्यसलाई सच्याउनु पर्छ , सवै दलका नेताले आत्मासात गर्ने आत्मासमिच्छा गर्नै पर्छ । जनताको माझ गल्ती स्विकाुनैपर्छ । हामीले गल्ती गरेकै कारण जनतामा वृत्रिसना भएको हो । नेपालको पार्टीहरुमा अलि अलि रोगी भएके हो । पार्टीहरुको उपचार गर्नु जरुरी छ प्रचण्डले विचार व्यतm गरे । प्रचण्ड साङगेतीक रुपले आफुपनि रोगी भएकै कारण नेकपा माओवादीले हुलाकी राजमार्ग कार्यक्रम गरेकोहो । मलै जन्तमाझमा गएर नयाँ आर्थीक क्रान्तिको रणनीति नयाँ मोडलको आवशकता भएकोले जनताको घरआगनमा गएर गरिव , किसान , मजदुर ,उधोगपति , व्यापारी , कर्मचार ि, विधार्थी , आदिवासी , जनजाती , महिला, पुरुषहरुसंगको छलफल गर्ने र आफुले गरेको गल्ती कमजोडीलाई स्विकार्दै अवको आर्थीक क्रान्तिको उपाय खोजदै हिडेको प्रचण्डले आफनो मनतव्य व्यातm गरे ।
कार्यत्रममा कोशी प्रदेशका मुख्य मन्त्री हिकमत कार्की , पुर्व मुख्य मन्त्री केदार कार्की, भोतीक पुर्वाधार मन्त्रालयका मन्त्री भुपेनदै राई ,उधोगपती पवन कुमार शारडा ,मोरङ व्यापार संघका अध्यक्ष अनुप राठी,उधोग संगठनका अध्यक्ष राकेश सुरानाले पनि उतm कार्यक्रममा महत्वपुर्ण विचार व्यतm गरेका थिए । कार्यक्रमा आयोजकले एक दर्जन विभिन्न क्षेत्रका मानसिहरुलाई सम्मान समेत गरेको थियो । यसरी समानित हुनेहरुमा न्युरो अस्पतालका शुभाष आचार्य , आर्या होस्पिटलका दिनेश ठाकुर,विज्ञापन एजिन्सीका मनेज चोभान , उधोग संगठनका अध्यक्ष राकेश सुराना ,मोरङ व्यापार संघका अध्यक्ष अनुप राठी , उधोगपती पवन सारडा , उधोगपती महेश कुमार जाजु ,र प्कार मुनद्रलाई सम्मान गरेको थियो । त्यसेगरी लेख साहितय चरना लेखने हरुमा कुमार लुइटेल , गणेश लम्साल,पिके झा, अन्नतराज न्यौपानेलाई प्रमुख अतिथि प्रचण्डको हातवाट सम्मनपत्र दिई सम्मान गरेको थियो । त्यसैगरी नेत विनोद ढकाल र मुख्य मन्त्री हिकमत कुमर कार्कीलाई समेत मायाको चिनो प्रचण्डले दिएर सम्मान गरेको थियो ।