आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले ६ महिनामा १४ लाख राजश्व संकलन

विराटनगर , माघ ३० गते । विराटनगर भनसार कार्यालय आसिपी कार्यालय परिसर भित्र सञ्चाली रहेको आयात निर्यात गुणसतर प्रमणीकरण कार्यालयले ६ महिनामा १४ लाख ५५ हजार राजश्व संकलन गर्न सफल भएको उतm कार्यालय प्रमुखले वताउनु भयो । उतm कार्यालयले विगत ६ महिना सम्ममा तेल तथा घिउ ३ सय ८८ वटा नमुना परिक्षन गर्दा ८६ हजार ८४ मेट्रकिटन वस्तु तेल तथा घिउ खाने योग्य हो भनी प्रमानित गरि नेपाल आयत भएको छ ।

फल तथा सागपात पदार्थ हाल सम्म १ सय १८ वटा नमुना परिक्षण गर्दा ५ सय ६६ मेट्रकि टन खाने योग्य हो भनी प्रमानित गरि नेपाल आयात भएको छ । मसलाजन्य पदार्थ हाल सम्म १८५ वटा नमुना चेकजाच गर्दा २ हजार ७ सय ८४ मेट्रीकटन वस्तु खाने योग्य हो भनी कार्यालयले प्रमानीत गरेको थियो । चिया कफी तथा कोक वाट वनेको पदार्थ हालसम्म ९ वटा मात्र नमुना संकलन भई ५१ मेट्रीकटन आतय निर्यात भएको छ । तयसैगी गुणस्तर प्रमाणकिरण कार्यालयको अनुसार नुन हालसम्म ६ महिनाम २५ वटा नमुना चेकजाँच गर्दा २ हजार २ सय ५५ मेट्रीक टन आयात भएको छ ।

 

खाध्यान्न दलहन तथा सो वाट वनेको पदार्थ हाल सम्म ४ सय २९ वटा नमुना चेकजाँच गर्दा ९ हजार १ सय ७८ मेट्रीकटन यातात भएको छ । गुलियो पदार्थको ३० वटा नमुना परिक्षण गर्दा खाने योग्य हो भनी ५ सय ३३ मेट्रीक टन आयात भएको छ । कनफेक्सनरी वस्तु हालसम्म १ सय १८ वटा नमुना चेकजााच गर्दा ७ सय ८४ मेट्रकि टन आयात निर्यात भएको छ । ताजा तरकारी फलफुल विषादी अवशेष परिक्षण १ हजार ६ सय ३ वटा नमुना चेकजाँच गर्दा ४० हजार १ सय ३५ मेट्रीक टन आलु खाने योग्य हो भनी नेपाल आएको छ । त्यसैगरी माछामासु तथा मासुजन्य पदार्थ २४ वटा नमुना परिक्षण गर्दा खाने योग्य हो भनि १ सय २४ मेट्रकिटन नेपाल आयत भएको कार्यालयको रेकडमा देखिन्छ । त्यसैगरी आहारपुरक खाध पदार्थ हाल सम्म १ सय ६० वटा नमुना चेकजाँच गर्दा १ सय २१ मेट्रीक टन आयत निर्यात भउको आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले जानकारी गराएको छ ।