मानव कंकाल 38 वटा खपर वरनमद
विराटनगर । आज विहान ७ वजेर ४० मिनेटकाे समयमन विराटनगर वडा नम्वर १५ विराटनगर भन्सार कार्यालयकाे २ नम्बर ढाटमा एक वाेरा मानव कंकाल सशस्त्र प्रहरी वल ,नेपाल प्रस्तावित सीमा सुरझा गुल्म रानीले समाएकाे छ ।
विहान सशस्त्र प्रहरीका नायव निरीक्षक प्रकाश दाहालकाे कमाण्डमा खटिएका डिउटि टाेलीलाई विशेष सूचनाकाे आधारमा भारतवाट नेपाल तर्फ आउदै गरेकाे रिक्सालाई चेकजाँच गर्दा ३८वटा मान खप्पर र १० वटा खुट्टाकाे हड्डि फेला परेकाे थियाे । उक्त वस्तु विराटनगर महानगरपालिका १५ का वर्ष ३७ का विनाेद रायले वाेकेकाे अवस्थामा निजलाई समेत प्रहरी समाएर नेपाल ईलाका प्रहरी रानीलाई वुझाएकाे छ । निज रायलाई मानव अङ्ग ओसारपाेसार मुद्दा चलाउने कुरा सशस्त्र प्रहरीका डएसपीले जननकारी गराए
मानव कंकाल 38 वटा खपर वरनमद
