२ हजार किलो फलामको पार्टपुर्जा पक्राउ

विराटनगर , चैत्र २० गते । मंगलवार राती भरतको जोगवनी वजारवाट रातीको समयमा मटेरवा नाकावाट तिन ठेला पलाम तस्करी भएर नेपाल ल्याई विरानगर रानी १५ नमवर स्थ्ति रामजानकी मन्दिर अगाडी प्रहरी र तस्कर विच लेनदेन नमिले पछि उतm सामान इलाका प्रहरी कार्यालयले समाएको थियो । उतm फलाम लाख मुल्य वरावरको सामान रहेको छ । इलाका प्रहरी कार्यालयले वुधवार अवेर सम्म जिल्ला प्रहरीलाई समाएको मालको वारेमा कुनै जानकारी गराएको थिएन । पत्रकारहरुले उतm वस्तुको खोजी निती गर्न थाले पछि इलाका प््रहरी कार्यालयको ईनचार्जले थामन नसके पछि वाध्य भएर विराटनगर भन्सार कार्यालयमा वुझाएका छन ।