विराटनगर,चैत्र २५ गते ।
विराटनगर महानगरपालिका वडा नं ९ महेन्द्र चोक स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले संका लागी चेकजाँच गर्ने क्रम्मा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १५ बस्ने वर्ष २४ को रोहित कुमार साहले श्रोत नखुले रकम रु। ७,१५,०००। सातलाख पन्ध्र हजार बोकी हिडीरहेको अबस्थामा मानिस सहित नियन्त्रणमा लिई यस कार्यालयमा अनुसन्धानको लागि राखीएको ।