
विराटनगर । सतयनारायण शर्मा
विराटनगरमहानगरपालिकाले साउन देखि चैत्र महिना भित्र २९ वटा शिर्षकमा ९ महिनामा ३५ करोड राजश्व संकलन गरेरको छ । सवै भन्दा वढी राजश्व १० करोड ५४ लाख ८० हजार ७६७ रुपैयाँ सम्पती करमा राजश्व संकलन गरेको छ । त्यसैगरी भुमिकर मालपोत करमा नगरपालिकाले ९० लाख ६१ हजार ८३२ रुपैयाँ राजश्व संकलन गरेको छ । वहाल कर ६ करोड २६ लाख ३१ हजार ७४१ रुपैयाँ राजश्व संकलन गरेको छ । वहाल विरौरी कर १७ लाख १९ हजार ५१२ रपैयाँ राजश्व स.कलन गरेको छ ।
सवारी साधन कर साना सवारी कर १७ लाख ४५ हजार ७५० रुपैयाँ संकलन गरेको छ । पुर्वाधार सेवाको उपयोगमा लाग्गने कर १ करोड २४ लाख ८३ हजार ७२५ रुपैयाँ संकलन गरेको छ । अन्य मनोरन्जन करमा १ लाख २७ हजार मात्र कर संकलन भएको छ । सरकार िसम्पतीको विक्रीवाट प्राप्त रकम १३ लाख ११ हजार १११ रुपैयाँ संकलन भएको छ । नहर तथा कुलो उपयोग वापतको शुल्क ४५० रुपैयाँ मात्र संकलन भएको छ । विधुतिय सेवा शुलक कर ५० हजार २३२ रपैयाँ मात्र संकलन भएको छ । अन्य सेवा शुल्क तथा विक्री वापत ४१ लाख ३४ हजार १३५ रपैयाँ ु.कलन भएको छ । न्यायिकदस्तुर ५ हजार ५०० रपैयाँ मात्र संकलन भएको छ । अन्य प्रशासनिक सेवा शुलक वापत १० लाख७३ हजार ८०८ रुपैयाँ संकलन भएको छ । पार्कीङ शुल्कवापत ८७ लख ९९ हजार ८४० रुपैयाँ संकलन भएको छ । नक्सापास दस्तुर २ करोड ४ लाख ६२ हजार ८८२ रुपैयाँ राजश्व संकलन भएको छ ।
सिफारिस दस्तुर १ करोड ८५ लाख ७६ हजार ३७४ रुपैयाँ राजश्व संकलन भएको छ । त्यसैगरी व्यक्तिगत घटना दर्ता दस्तुर वापत १३ लाख १६ हजार राजश्व संकलन भएको छ । नाता प्रमानित दस्तुर ३ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । अन्य दस्तुमा २ करोड ८ लाख ६४ हजार ९३३ रुपैयाँ संकलन गरेको छ । प्रशासनिक दण्ड , जरिवाना र जफतमा २८ लाख ७९ हजार २३ रुपैयाँ संकलन भएको छ । धरौट िसदरस्याहा वापत ३० लाख २० हजार ९७८ रुपैयाँ संकलन भएको छ । अन्य राजश्व ६४ लाख २५ हजार ३५० रुपैयाँ संकलन भएको छ । व्यवसाय िकर ४ करोड ८९ लाख ८० हजार ९७२ रुपैयाँ संकलन भएको थियो । मनोरन्जन कर ५० हजार ३६५ रुपैयाँ संकलन भएको छ । विज्ञापन कर वापत ६७ लाख ४४ हजार ८४९ रुपैयाँ राजश्व संकलन भएको छ । यसरी जम्मा २९ वटा शिर्षकमा विराटनगरमहानगरपालिकाले ३५ करोड ११ लाख २९ हजार ३६४ रुपैयाँ राजश्व संकलन भएको छ ।